Skip to main content

फाइलिङ Unit-2

  

फाइलिङ

 

फाइलिङ

छोटो प्रश्न उत्तर :

१. फाइलिङ्गको परिचय दिई यसका कुनै ५ ओटा उदेश्यहरुलाई छोटकरीमा उल्लेख गर्नुहोस् ।

उत्तर:-कार्यालयमा चिठीपत्र, चेक, भौचर, बिजक, करार पत्र आदि कागजपत्र कुनै पनि बेला आवश्यक पर्दा तुरुन्त पाउन सकिने गरी सुरक्षित राख्ने व्यवस्थालाई फाइलिङ्ग भनिन्छ। फाइलिङ्गका कुनै ५ओटा उदेश्यहरुलाई निम्न अनुसार उल्लेख गरिएका छन् :

(क) महत्वपूर्ण कागजपत्रहरु संकलन गर्ने:- व्यवस्थित ढङ्गबाट महत्वपूर्ण कागजपत्रहरु संकलन गरी आवश्यक परेको समयमा प्रयोग गर्न सक्ने गरी मिलाएर राख्नु नै फाइलिङको मुख्य उदेश्य हो। 

(ख) आवश्यक कागजपत्रहरु संरक्षण गर्ने:- संकलित कागजपत्रहरुलाई नच्यातिने गरी किरा मुसाबाट जोगाएर संरक्षण गरी पछिसम्म प्रयोग योग्य बनाउनु फाइलिङ्गको अर्को प्रमुख उद्देश्य हो। 

(ग) आवश्यक परेको समयमा प्रमाणको रुपमा प्रस्तुत गर्ने:- विभिन्न विषयमा कुनै विवाद उत्पन्न भएमा वा अदालतसम्म पूर्ण प्रमाण पेश गर्नुपर्ने भएमा आवश्यक कागजपत्रहरु प्राप्त गरी प्रमाणका रुपमा प्रस्तुत गर्न सक्ने अवस्थाको सृजना गर्ने फाइलिङ्गको उद्देश्य हो। 

(घ) आवश्यक जानकारी एवम् तथ्यावहरु उपलब्ध गराउने:- कार्यालयका विभिन्न कार्यका लागि पूराना कागजपत्रहरुमा भएको तथ्याङ्क एवम् जानकारी उलब्ध गराउनु फाइलिङको उदेश्य हो । 

(ङ) लेखापरीक्षण सरल र मितव्ययी बनाउने नयाँ:- स्रेस्ता प्रणाली अनुसार प्रत्येक सरकारी कार्यालयमा तोकिए अनुसार एउटै ढाँचाका फारमहरु प्रयोग गरी स्रेस्ता राख्नुपर्ने व्यवस्था छ । यसरी सेस्ता राख्ने कार्यमा एकरुपता हुने भएकोले लेखापरीक्षण कार्य सरल र कम खर्चिलो हुन्छ । 

 

२. फाइलिङ भनेको के हो ? यसका विधिहरुको परिचय दिनुहोस् । 

उत्तर :- कार्यालयमा चिठीपत्र, चेक, भौचर, बिजक, करारपत्र आदि कागजपत्र कुनै पनि बेला आवश्यक पर्दा तुरुन्त पाउन सकिने गरी सुरक्षित राख्ने व्यवस्थालाई फाइलिङ्ग भनिन्छ । फाइलिङ्गका विधिहरु यस प्रकार छन् । 

(क) वर्णानुकम फाइलिङ:- फाइलहरुलाई वर्णमालाको अक्षर अनुसार कम मिलाएर राख्ने विधिलाई वर्णानुकम फाइलिङ्ग भनिन्छ । जस्तै नेपाल बैंक लिमिटेडको फाइल खडा गर्दा फाईलमा नेपाल बैंक लिमिटेड लेखिन्छ र ‘न’ वा ‘N’ लेखिएको संकेत कार्ड पछाडि सो फाइल राखिन्छ । 

(ख) संख्यात्मक फाइलिङ:- फाइलमा नाम नलेखी १,२,३,४ आदि संख्या लेखी फाइल कम मिलाउने तरिकालाई संख्यात्मक फाइलिङ भनिन्छ । जस्तै : – सुनिता विश्वकर्माको फाइल खडा गर्नुपर्दा उनको नाम फाइलमा नराखी कुनै एक नम्बर मानौँ १०३ भनि लेखिन्छ ।

(ग) भौगोलिक फाइलिङ:- फाइलहरुलाई स्थान वा ठाउँको आधारमा कम मिलाएर राख्ने विधिलाई भौगोलिक फाइलिङ भनिन्छ । जस्तै : – कृषि विकास बैंकले आफ्नो शाखाका फाइलहरु जिल्लाका आधारमा झापा, धनुषा, धनकुटा आदि लेखी फाइल खडा गर्दछ।

घ) विषयात्मक फाइलिङ:- कार्यालयमा प्राप्त भएका विभिन्न कागजपत्रलाई विषय छुट्याई कम मिलाएर फाइल गर्ने तरिकालाई विषयात्मक फाइलिङ भनिन्छ । जस्तैः- फर्निचर एउटा विषयको फाइल भए त्यसमा मेच, टेबुल, दराज आदि सम्बन्धी सम्पूर्ण कागजात त्यसमा रहन्छ । 

 

३. सङख्यात्मक क फाइलिक विधि भनेको के हो ? यसका चार ओटा फाइदा र चारओटा बेफाइदाहरु लेख्नुहोस् । 

उत्तर :- फाईलमा नाम नलेखि १,२,३,४ आदि सङख्या लेखि फाइल कम मिलाउने तरिकालाई सङ्ख्यात्मक फाइलिङ भनिन्छ । यसका चारवटा फाइदाहरु यसप्रकार छन् :

(क) यो विधिमा बढि लचिलोपन हुन्छ । 

(ख) फाइलहरु गोप्य रहन्छन् । 

(ग) कम मिलाउन सजिलो हुन्छ । 

(घ) फाइलको संख्या धेरै हुने कार्यालका लागि बढि उपयोगी हुन्छ ।

 

यसका चारवटा बेफाइदाहरु यसप्रकार छन् :-

(क) सबै कार्यालयका लागि उपयोगी हुँदैन । 

(ख) यो विधि बढि खर्चिलो हुन्छ । 

(ग) फाइल मिलाउन समय लाग्ने हुन्छ । 

(घ) यो विधि बुझ्न कठिन छ ।

 

४. लम्ब वा ठाडो फाइलिङ विधि भनेको के हो ? यसका चार बोटा फाइदाहरु र चारवटा बेफाइदाहरु लेख्नुहोस् ।

उत्तर :- दराजमा कागजपत्रहरु राखिएको फाइललाई माथि फर्काएर एकलाई अर्कोमा अडेस लगाई राखिने विधिलाई ठाडो प्रणाली भनिन्छ । यस विधिका चारओटा फाइदाहरु यस प्रकार छन : – 

(क) यो विधि बढि उपयोगी र वैज्ञानिक छ। 

(ख) यसमा कागजपत्रहरु राख्न र झिक्न सजिलो छ। 

(ग) यो विधिमा समयको बचत हुन्छ। 

(घ) यो विधिमा गोपनियता हुन्छ । 

 

यस विधिका चारओटा बेफाइदाहरु यस प्रकार छन :

(क) एउटा कागज निकाल्दा अरु पनि निस्कने डर हुन्छ । 

(ख) बढि खर्चिलो हुन्छ। 

(ग) धेरै ठाउँको आवश्यकता पर्छ ।

(घ) सानो कार्यालयका लागि अनुपयोगी हुन्छ ।

 

५. परम्परागत फाईलिकको परिचय दिदै मिसिल प्रणाली र बाकस फाइल प्रणाली बीचको अन्तर केलाउनुहोस् ।

उत्तर :- फाइलिङका आधुनिक प्रणाली अपनाउनु अगाडि नेपालमा चलनचल्तीमा रहेका फाइलिङ प्रणालीलाई परम्परागत फाइलिङ भनिन्छ । मिसिल फाइल प्रणाली र बाकस फाइल प्रणाली बिचको अन्तर यस प्रकार छन् । 

मिसिल फाइल प्रणालीबाकस फाइल प्रणाली 
(क) कुनै विषयसँग सम्बन्धित सुरु कारबाहीको कागजतपत्र देखी लिएर त्यसको अन्तिम फैसला भएको सम्पूर्ण कागजपत्रहरु राखिएको फाइललाई मिसिल फाइल प्रणाली भनिन्छ।(क) काठ, धातु बा बाक्लो कागजको बाकसमा कागजपत्र राख्ने  विधिलाई बाकस फाइल प्रणाली भनिन्छ।
(ख) यो प्रणाली खासगरी अदालतमा प्रचलित छ ।(ख) यो प्रणली सरकारी अड्डा, मालपोत र अदालतमा पनि प्रचलित छ।
(ग) यस प्रणालीमा कागजपत्रहरुलाई सिलसिलेवार नम्बर चढाई तारले छेउमा प्वालपारी वा पन्च गरी फाइलमा राखिन्छ।(ग) यस प्रणालीमा कागजपत्रहरुलाई एक पछि अको गरी बाकस नभरिएसम्म थप गर्दै चाङ लगाएर राखिन्छ।

Comments

Top posts

Complete guide of opt math class 10(see)NBD download free

Hi friends this is me shyamu giri.In this blog I have uploaded complete guide of class 10 SEE for goverment school students and as  well as for private schools student also can practice  with the help of this guide. click to below link to download complete guide of opt math class 10    download full hd 499 MB link:   OPT Math Class 10 Guide Download portable version 77 MB : Opt math guide class 10 Thank You for visiting ....... comment for more..

Complete Guide of Science class 10 (SEE) download

 Hii friends in this bolg I have given the download link of Science book guide of Government book in Nepali medium . You can download it from the link given below. Download it to score A+ in your SEE examination. 47 MB Download link: Science Guide  Thanks for visiting please comment for more guides and share this site your friends.

MATH Algebra all formula's

 All formula's of Algebra important for SEE and +2  Thanks for visiting my site comment for more formula's of mathematics and more subjects like this. Thank you

Complete Guide Of nepali book class 10 SEE

SORRY FOR UPLOADED THE GUIDE IN DESCENDING ORDER . TO READ FRIST CHAPTER READ FROM LAST PAGE THIS BLOG.THANK YOU Complete 

Trigonometry formula's

Values and formula's of trigonometry chapter very important values .  To memorise formula's of  I have given nomanic like " SOME PEOPLE Have CURLEY BROWN HAIR TURNED PERMANENTLY BLACK" Some=SIN People=P Have=h sin  =P/h Similarly all formula's are also can be memorise by the nomanic of given up. Thanks for visiting....

Introducing My self

 Hii friends my self Shyamu Giri . From Lumbini nepal. I am studying in class 11                This is my blogging site where I am going to upload a lots of informative blogs related with 8 class to +2 level books model answers and qustion with their guide. And more things related to these classes. If you like you can join our site by the right side icon of triple horizontal line.                                           I HOPE THIS WILL BE HELPFUL FOR WE ALL.                                                                                       THANKS FOR VISITING.........

All Formula's of Geometry

 All the formulas of Geometry chapter with find area and perimeter both formula's are given below. Thanks for visiting comment for more... 

knowledge related videos

कार्यालय कार्यविधि Unit- 1

   कार्यालय कार्यविधि कार्यालय कार्यविधि छोटो प्रश्न उत्तर : १. टिप्पणीको वर्थ लेख्नुहोस । टिप्पणी तयार पार्दा ध्यान दिनुपर्ने कुनै ५ ओटा बुदाहरु अनुहोस् । उत्तर:-कुनै महत्वपूर्ण कुरामा निर्णय वा नितिनिर्धारण गर्न चाहिने आवश्यक तथ्यहरु संकलन गरी टिपोट गरेर अधिकार प्राप्त अधिकारीबाट निर्णय गराउनुलाई टिप्पणी भनिन्छ।  टिप्पणी तयार पार्दा ध्यान दिनुपर्ने कुनै ५ वटा बुंदाहरु यस प्रकार छन्  (क) जुन विषयको टिप्पणी लेखिने हो सो समस्याको छोटकरी विवरण स्पष्ट उल्लेख गर्नुपर्छ ।    (ख) परेको समस्या खुलाई विश्लेषण गरेर वास्तविकता प्रस्तुत गर्नुपर्दछ ।  (ग) टिप्पणीको विषयवस्तुसँग सम्बन्धित सम्पूर्ण कागजातहरु कमिक रुपले पञ्जिका बनाई राख्नुपर्छ ।  (घ) समस्या भित्र परेका नीतिसम्बन्धी कुराहरु राम्रोसँग टिप्पणीमा दाउनुपर्दछ। (ङ) टिप्पणी तयार पारिसकेपछि फेरी राम्ररी पढेर तथा रुजु गरेर निर्णयका लागि आवश्यक कागजपत्र छ कि छैन हेरेर मात्र सही गर्नुपर्छ ।   २. प्रतिवेदनको अर्थ के हो ? प्रतिवेदन तयार गर्दा ध्यान दिनुपर्ने कुनै ५ वटा बुदाहरु लेख्नुहोस् । उत्तर:-कार्याल...

News

  Redefining art at Kathmandu Triennale 2077 Nepal’s biggest art festival returns with focus on inclusivity, diversity and local identity Ashish Dhakal February 9, 2022 A fter being put off by the pandemic,  Nepal’s largest art festival  is finally being held from 11 February – 31 March in venues across Kathmandu Valley. The Kathmandu Triennale 2077 will be held in three historically significant clusters of Patan, Kathmandu and Boudha with over 300 artworks by national and international artists, collectives and groups from over 40 other nations, including the Philippines, Haiti, Nigeria, Afghanistan, Myanmar and France.  Initially slated for 2020, this will be the fourth edition of the  Kathmandu International Art Festival , as it was known previously, and second in the Triennale format.  Kabi Raj Lama, “Values of Co-existence”, 2019. Photo: KABI RAJ LAMA. The curatorial team is led by Artistic Director Cosmin Costinas and co-curators Sheelasha Rajbhandari ...