Skip to main content

Posts

सरकारी लेखाप्रणाली Unit-7

   सरकारी लेखाप्रणाली   छोटो प्रश्न उत्तर : १. नयाँ नेस्ता प्रणाली भनेको के हो ? यसका पाँचओटा उदेश्यहरुको संक्षेपमा वर्णन गर्नुहोस्। उत्तर:- स्रेस्ताबाट प्राप्त हुनुपर्ने महत्वपूर्ण सुचना, तथ्याङ्क र अन्य आर्थिक वृतान्त पाउनका लागि प्रयोगमा ल्याइएको आधुनिक दोहोरो लेखा प्रणालीमा आधारित लेखा राख्ने सरकारी लेखा प्रणालीलाई नयाँ स्रेस्ता प्रणाली भनिन्छ । नयाँ स्रेस्ता प्रणालीका उदेश्यहरु यसप्रकार छन् :   (क) आर्थिक कारोबारहरुको अभिलेख ठिकसँग राख्ने:- नयाँ स्रेस्ता प्रणालीको प्रमुख उदेश्य सरकारी कार्यालयहरुमा हुने प्रत्येक आर्थिक कारोबारहरुको नियमअनुसार सम्बन्धित खाताहरुमा स्पष्ट देखिने गरी तुरुन्त अभिलेख राख्नु हो ।  (ख) बजेटको सिमा उल्धन गर्न नदिने:- नयाँ स्रेस्ता प्रणालीको अर्को उदेश्य बजेटको सिमा उलङ्घन गर्न नदिनु हो । यस प्रणाली अन्तर्गत बजेट हिसाबको व्यवस्था गरिएकाले प्रत्येक कर्यालयले बजेटको निर्धारण गरेको सिमाभित्र रहेर खर्च गर्नु पर्दछ।  (ग) बजेटका लागि आवश्यक विवरण उपलब्ध गराउनु :- नयाँ स्रेस्ता प्रणाली अन्तर्गत तयार गरिने खर्चको फाँटवारी तथा अन्य आर्थि...

बैङ्क नगदी किताब Unit- 9

  बैङ्क नगदी किताब   बैङ्क नगदी किताब   १. बैङ्क नगदी किताब किन तयार गरिन्छ । यसका चार ओटा महत्वहरु उल्लेख गर्नुहोस् । उत्तर :- सरकारी कार्यालयमा नगदको उचित प्रयोग गर्ने, हिनामिना तथा दुरुपयोग हुन नदिने र नियन्त्रण गर्ने उदेश्यले बैङ्क नगदी किताब तयार गरिन्छ। बैङ्क नगदी किताबको महत्वलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ ।  (क) गल्ती पत्ता लगाउन सहयोग गर्ने :- बैक नगदी किताबमा प्रयेक आर्थिक कारोबारहरुलाई नियमित रुपमा डेबिट र कैडिटको नियमअनुसार प्रविष्टि गरिने हुँदा गल्ती भएमा पत्ता लगाउन सकिन्छ।    (ख) आर्थिक स्थितिको जानकारी गराउने :- बैङ्क नगदी किताबबाट कार्यालयमा के कति रकम प्राप्त भयो, के कति रकम खर्च भयो तथा नगद र बैक मौज्दात के कति बाँकी छ भने कराको यथार्थ जानकारी लिन सकिन्छ।  (ग) पेश्की रकमको जानकारी :- कार्यालयले कुनै पनि कर्मचारी वा संस्थालाई दिएको पेश्की र फर्छिएको पेश्कीको यथार्थ विवरण बैङ्क नगदी किताबमा छुट्टै विवरण खोली उल्लेख गरिएको हुन्छ । जसबाट पेश्की रकमको जानकारी लिन सकिन्छ।  (घ) बरबुझारथ गर्न सरल :- कुनै पनि कार्यालयको आर्थिक कारो...

बजेट हिसाब unit- 10

  बजेट हिसाब छोटो प्रश्न उत्तर : १. बजेट हिसाव बाता मनको के हो ? यो तयार गरिने कुनै ५ वटा तरिकाहरु मेनुहोस् । उत्तर :- नेपाल सरकारको नयाँ स्रेस्ता प्रणालीमा तोकिएको बजेट सिमा उल्लङ्घन हुन नदिनका लागि व्यवस्था गरिएको खातालाई बजेत हिसाब खाता भनिन्छ । यसलाई म. ले. प. फा नं. ८ भनेर चिनिन्छ । बजेट हिसाब खाता तयार गरिने तरिकाहरु यस प्रकार छन् : (क) स्वीकृत वार्षिक बजेट गोश्वारा भौचर नबनाई बिनियोजन खण्डमा सीधै अभिलेख राख्नु पर्छ ।  (ख) रकमान्तरको व्यवस्था भएमा जुन शिर्षकमा रकम सारिने हो त्यो शिर्षकमा रकम जोड्ने र जुन शीर्षकबाट रकम झिकिने हो त्यो शीर्षकमा रकम घटाइन्छ।    (ग) थप बजेट प्राप्त हुँदा बार्षिक बिनियोजन खण्डमा देखाइन्छ।  (घ) निकासा खण्डमा चालु कोष र थप चालुकोष बजेट रकम नखुलाइने हुनाले जम्मा महलमा छुट्टै देखाइन्छ। (ङ) पछि शोधभर्ना निकासा प्राप्त गर्दा बजेट रकम नम्बर अनुसार अभिलेख राखिन्छ।    २. बजेट हिसाब खातालाई कति खण्डमा विभाजन गरिएको छ । उल्लेख गर्नुहोस् । उत्तर :- बजेट हिसाब खातालाई तीन खण्डमा विभाजन गरिएको छ।  (क) वार्षिक विनियोजन बण्ड :- य...

Complete Guide of Science class 10 (SEE) download

 Hii friends in this bolg I have given the download link of Science book guide of Government book in Nepali medium . You can download it from the link given below. Download it to score A+ in your SEE examination. 47 MB Download link: Science Guide  Thanks for visiting please comment for more guides and share this site your friends.

News

  Redefining art at Kathmandu Triennale 2077 Nepal’s biggest art festival returns with focus on inclusivity, diversity and local identity Ashish Dhakal February 9, 2022 A fter being put off by the pandemic,  Nepal’s largest art festival  is finally being held from 11 February – 31 March in venues across Kathmandu Valley. The Kathmandu Triennale 2077 will be held in three historically significant clusters of Patan, Kathmandu and Boudha with over 300 artworks by national and international artists, collectives and groups from over 40 other nations, including the Philippines, Haiti, Nigeria, Afghanistan, Myanmar and France.  Initially slated for 2020, this will be the fourth edition of the  Kathmandu International Art Festival , as it was known previously, and second in the Triennale format.  Kabi Raj Lama, “Values of Co-existence”, 2019. Photo: KABI RAJ LAMA. The curatorial team is led by Artistic Director Cosmin Costinas and co-curators Sheelasha Rajbhandari ...

knowledge related videos

Complete guide of opt math class 10(see)NBD download free

Hi friends this is me shyamu giri.In this blog I have uploaded complete guide of class 10 SEE for goverment school students and as  well as for private schools student also can practice  with the help of this guide. click to below link to download complete guide of opt math class 10    download full hd 499 MB link:   OPT Math Class 10 Guide Download portable version 77 MB : Opt math guide class 10 Thank You for visiting ....... comment for more..

Complete Guide Of nepali book class 10 SEE

SORRY FOR UPLOADED THE GUIDE IN DESCENDING ORDER . TO READ FRIST CHAPTER READ FROM LAST PAGE THIS BLOG.THANK YOU Complete