Skip to main content

Posts

Home Teacher

Introducing My self

 Hii friends my self Shyamu Giri . From Lumbini nepal. I am studying in class 11                This is my blogging site where I am going to upload a lots of informative blogs related with 8 class to +2 level books model answers and qustion with their guide. And more things related to these classes. If you like you can join our site by the right side icon of triple horizontal line.                                           I HOPE THIS WILL BE HELPFUL FOR WE ALL.                                                                                       THANKS FOR VISITING.........
Recent posts

Trigonometry formula's

Values and formula's of trigonometry chapter very important values .  To memorise formula's of  I have given nomanic like " SOME PEOPLE Have CURLEY BROWN HAIR TURNED PERMANENTLY BLACK" Some=SIN People=P Have=h sin  =P/h Similarly all formula's are also can be memorise by the nomanic of given up. Thanks for visiting....

All Formula's of Geometry

 All the formulas of Geometry chapter with find area and perimeter both formula's are given below. Thanks for visiting comment for more... 

MATH Algebra all formula's

 All formula's of Algebra important for SEE and +2  Thanks for visiting my site comment for more formula's of mathematics and more subjects like this. Thank you

कार्यालय कार्यविधि Unit- 1

   कार्यालय कार्यविधि कार्यालय कार्यविधि छोटो प्रश्न उत्तर : १. टिप्पणीको वर्थ लेख्नुहोस । टिप्पणी तयार पार्दा ध्यान दिनुपर्ने कुनै ५ ओटा बुदाहरु अनुहोस् । उत्तर:-कुनै महत्वपूर्ण कुरामा निर्णय वा नितिनिर्धारण गर्न चाहिने आवश्यक तथ्यहरु संकलन गरी टिपोट गरेर अधिकार प्राप्त अधिकारीबाट निर्णय गराउनुलाई टिप्पणी भनिन्छ।  टिप्पणी तयार पार्दा ध्यान दिनुपर्ने कुनै ५ वटा बुंदाहरु यस प्रकार छन्  (क) जुन विषयको टिप्पणी लेखिने हो सो समस्याको छोटकरी विवरण स्पष्ट उल्लेख गर्नुपर्छ ।    (ख) परेको समस्या खुलाई विश्लेषण गरेर वास्तविकता प्रस्तुत गर्नुपर्दछ ।  (ग) टिप्पणीको विषयवस्तुसँग सम्बन्धित सम्पूर्ण कागजातहरु कमिक रुपले पञ्जिका बनाई राख्नुपर्छ ।  (घ) समस्या भित्र परेका नीतिसम्बन्धी कुराहरु राम्रोसँग टिप्पणीमा दाउनुपर्दछ। (ङ) टिप्पणी तयार पारिसकेपछि फेरी राम्ररी पढेर तथा रुजु गरेर निर्णयका लागि आवश्यक कागजपत्र छ कि छैन हेरेर मात्र सही गर्नुपर्छ ।   २. प्रतिवेदनको अर्थ के हो ? प्रतिवेदन तयार गर्दा ध्यान दिनुपर्ने कुनै ५ वटा बुदाहरु लेख्नुहोस् । उत्तर:-कार्यालय, आयोग, समिति तथा सङ्घसंस्थाहरुले तोकिएको ए

फाइलिङ Unit-2

   फाइलिङ   फाइलिङ छोटो प्रश्न उत्तर : १. फाइलिङ्गको परिचय दिई यसका कुनै ५ ओटा उदेश्यहरुलाई छोटकरीमा उल्लेख गर्नुहोस् । उत्तर:- कार्यालयमा चिठीपत्र, चेक, भौचर, बिजक, करार पत्र आदि कागजपत्र कुनै पनि बेला आवश्यक पर्दा तुरुन्त पाउन सकिने गरी सुरक्षित राख्ने व्यवस्थालाई फाइलिङ्ग भनिन्छ। फाइलिङ्गका कुनै ५ओटा उदेश्यहरुलाई निम्न अनुसार उल्लेख गरिएका छन् : (क) महत्वपूर्ण कागजपत्रहरु संकलन गर्ने:-  व्यवस्थित ढङ्गबाट महत्वपूर्ण कागजपत्रहरु संकलन गरी आवश्यक परेको समयमा प्रयोग गर्न सक्ने गरी मिलाएर राख्नु नै फाइलिङको मुख्य उदेश्य हो।  (ख) आवश्यक कागजपत्रहरु संरक्षण गर्ने:-  संकलित कागजपत्रहरुलाई नच्यातिने गरी किरा मुसाबाट जोगाएर संरक्षण गरी पछिसम्म प्रयोग योग्य बनाउनु फाइलिङ्गको अर्को प्रमुख उद्देश्य हो।  (ग) आवश्यक परेको समयमा प्रमाणको रुपमा प्रस्तुत गर्ने:-  विभिन्न विषयमा कुनै विवाद उत्पन्न भएमा वा अदालतसम्म पूर्ण प्रमाण पेश गर्नुपर्ने भएमा आवश्यक कागजपत्रहरु प्राप्त गरी प्रमाणका रुपमा प्रस्तुत गर्न सक्ने अवस्थाको सृजना गर्ने फाइलिङ्गको उद्देश्य हो।  (घ) आवश्यक जानकारी एवम् तथ्यावहरु उपलब्ध गरा

व्यापार Unit-3

  व्यापार व्यापार   छोटो प्रश्न उत्तर : १. बीजकको परिभाषा दिनुहोस् । विदेशी व्यापारमा प्रयोग हुने कुनै चारवटा बीजकको वर्णन गर्नुहोस् । उत्तर:- बिक्रेताले क्रेतालाई समानको विवरण, परिमाण, प्रतिएकाई मूल्य, जम्मा मूल्य आदि उल्लेख गरी पठाएको व्यापारिक पत्रलाई बीजक भनिन्छ। विदेशी व्यापारमा प्रयोग हुने कुनै चार ओटा बीजकको वर्णन यस प्रकार गरिएका छन्। (क) लोको बीजक:- स्थानीय मूल्यमा नै मालसमान पठाउने वा बिक्री गर्ने सर्तमा बिक्रेताले क्रेतालाई पठाएको बीजकलाई लोको बीक भनिन्छ । यस्तो बीजकमा दुवानी, बिमा तथा अन्य खर्चहरु समावेश गरिदैन ।    ख) एफ. ओ. बि. बीजक :- यस को पूरा रुप “ Free On Board Invoice” हुन्छ । जहाजसम्मको खर्च समाबेस गरिएको बीजकलाई एफ ओ. बि. बीजक भनिन्छ ।  (ग) सी. एण्ड एफ. बीजक :- यसको पूरा रुप ” Cost and Freight Invoice ” हुन्छ । बिक्रेताले क्रेतालाई बीजक पठाउँदा बस्तुको मूल्य र पठाउँदा लाग्ने भाडा समावेश गरिएको बीजकलाई सी. एण्ड एफ बीजक भनिन्छ ।  (घ) सी. आई. एफं बीजक :- यसको पूरा रुप * Cost Insurance and Freight Invoice ‘’हो । वस्तुको मूल्य पठाउँदा लाग्ने भाडा र बिमा खर्च समेत केताल

बैंक तथा वित्तीय संस्था Unit-4

  बैंक तथा वित्तीय संस्था   लामो प्रश्न उत्तर : १. केन्द्रीय बैंकका परिचय दिई यसका कुनै बोटा कार्यहरुको वर्णन गर्नुहोस् । उत्तर :- देशका सम्पूर्ण बैङ्क तथा वित्तिय संस्थाहरुको गतिविधि नियमित गर्ने, मौद्रिक प्रणालीको सुदृढीकरण र नियन्त्रण गर्ने उदेश्य लिएर स्थापना भएको सरकारी बैङ्कलाई केन्द्रिय बैङ्क भनिन्छ । यसलाई बैङ्कहरुको बैङ्क पनि भनिन्छ । केन्द्रिय बैङ्कका कुनै ६ बटा कार्यहरुको वर्णन यस प्रकार गरिएका छन् ।  (क) नोट निष्काशन गर्नु :- केन्द्रिय बैङ्कको मुख्य काम धातु मुद्रा एवम् कागजको नोट निष्काशन गर्नु हो । यसरी नोट निष्काशन गर्दा निश्चित प्रतिशत सुन, चाँदी, विदेशी मुद्रा र सरकारी ऋणपत्रहरु धितोको रुपमा राख्नुपर्छ ।    (ख) सरकारको बैस्क र सल्लाहकारको रुपमा काम गर्नु :- केन्द्रिय बैङ्क सरकारको बैङ्क भएकाले यसले नेपाल सरकारको मन्त्रालय विभाग र कार्यालयहरुका लागि आवश्यक बैङिकङ्ग सुविधा उपलब्ध गराउँछ । साथै नेपालमा नेपाल राष्ट्र बैङ्कले सरकारको बैक तथा वित्तिय क्षेत्रको विषयमा आर्थिक सल्लाहकार तथा नेपालको एजेन्टका रुपमा कार्य सम्पादन गर्दछ ।  (ग) बैरकहरुको बैरक :- केन्द्रिय बैङ्कले अन

अन्तिम खाता Unit-6

   अन्तिम खाता   अन्तिम खाता   अतिछोटो प्रश्न उत्तर : १. अन्तिम खाता कहिले तयार गरिन्छ ? उत्तर :-  अन्तिम खाता आर्थिक वर्षको अन्त्यमा तयार गरिन्छ ।  २. व्यापार हिसाब खाता तयार गर्नुको मुख्य उदेश्य के हो? उत्तर :-  व्यापार हिसाब खाता तयार गर्नुको मुख्य उदेश्य व्यवसायको कुल नाफा अथवा कुल नोक्सान पत्ता लगाउनु हो ।   ३. नाफा नोक्सान खाता तयार गर्नुको प्रमुख उदेश्य के हो ? उत्तर :- नाफा नोक्सान खाता तयार गर्नुको प्रमुख उदेश्य व्यवसायको खुद नाफा वा खुद नोक्सान पत्ता लगाउनु हो।  ४. कुल नाफा कसरी पत्ता लगाइन्छ ? उत्तर :-  बिकी र अन्तिम मौज्दात जोडेर आउने कुल रकममा सुरु मौज्दात र प्रत्यक्ष खर्चहरु घटाई कुल नाफा निकालिन्छ ।   ५. खुद नाफा कसरी पत्ता लगाइन्छ ? उत्तर :-  कुल नाफामा व्यवसायले आर्जन गरेको अप्रत्यक्ष आम्दानी जोडेर आएको रकममा अप्रत्यक्ष खर्चहरु घटाएर खुद नाफा निकालिन्छ ।  ६. वासलात तयार गर्नुभन्दा अगाडी कुन खाता तयार गरिन्छ ? उत्तर :-  वासलात तयार गर्नुभन्दा अगाडी नाफा नोक्सान खाता तयार गरिन्छ।  ७. खुद नाफालाई वासलातमा कसरी समायोजन गरिन्छ । उत्तर :-  खुद नाफालाई वासलातमा दायित्व पक्षमा